न्यू ह्याम्पसायर बार एसोसियसन (NHBA) प्रो बोनो (निःशुल्क) कार्यक्रमको DOVE (डोभ) आयोजनाले निःशुल्क अनुवादकको सुविधा प्रदान गरेको छ, यो सुविधा हाम्रा सेवा लिन चाहेका सम्भावित ग्राहकहरूका लागि पानि लागू हुनेछ । सीमित अङ्ग्रेजी कौशल भएका व्यक्तिहरूले, दायाँतर्फ रहेको र अरबी, बोस्नियाली, फ्रान्सेली, नेपाली र स्पेनी भाषामा अनुवाद गरिएको, प्रिन्ट गर्न मिल्ने DOVE ब्रोशर अध्ययन गर्नुहोस् ।